Satau Ya Matau Lyrics
हा हा हुँ सताउ या मताउ - मायामा मलाई बिलाऊ सताउ या मताउ - मायामा मलाई बिलाऊ आज यस्तो प्रेम रस पिलाई आज यस्तो प्रेम रस पिलाई तिमी मै मिलाऊ तिमी मै मिलाऊ सताउ या मताउ - मायामा मलाई बिलाऊ सताउ या मताउ - मायामा मलाई बिलाऊ Verse 1 उषाको किरण जस्तै न्यानो अँगालोमा बेरी न्यानो अँगालोमा बेरी उषाको किरण जस्तै न्यानो अँगालोमा बेरी कैले नबिर्सिने मिटठो सम्झनामा सिलाऊ सम्झनामा सिलाऊ आज यस्तो प्रेम रस पिलाई आज यस्तो प्रेम रस पिलाई तिमी मै मिलाऊ तिमी मै मिलाऊ Verse 2 तिमी बिना एकपल पनि मुटु चल्दैन तिमी बिना ..आ..... तिमी बिना एकपल पनि मुटु चल्दैन फिका लाग्छ सोर्ग फिका लाग्छ सोर्गx2 तिमी भित्रै ठाँऊ दिलाऊ ठाँऊ दिलाऊ आज यस्तो प्रेम रस पिलाई आज यस्तो प्रेम रस पिलाई तिमी मै मिलाऊ तिमी मै मिलाऊ सताउ या मताउ - मायामा मलाई बिलाऊ आज यस्तो प्रेम रस पिलाई आज यस्तो प्रेम रस पिलाई तिमी मै मिलाऊ तिमी मै मिलाऊ .....हुँ....
Gyalchen Bomzan Presents!
Song Title : Satau Ya Matau
Album : Samipya Singer : Karma Gyalzen Bomzan
Lyrics : Kumar Mishra
Music : Karma Gyalzen Bomzan
Arranger : Norbu
Actors : Sampada, Sonam
MUA : Seema Gurung
Cameraman : Amrit Sunuwar
Editor : Lokesh Bajracharya
Director : Sonam Pakhrin
Leave a comment for more unreached songs lyrics
More songs
- Mero behosi aaja
- Aaja bholi harek sanjha
- John Chamling Rai
- Narayan Gopal
- Tara Devi
- Bhaktaraj Acharya
- Kuma Sagar
- Karma Gyalchen Bomzan
@facebook page for songs lyrics in easy search song

