Jau Timi Hasi Hasi lyrics

Satau Ya Matau Lyrics

Jau Timi Hasi Hasi Lyrics / Jau Timi Hasi Hasi Lyrics

गीत : कुमार मिश्र
संगीत र स्वर : कर्म ग्याल्छेन बम्जन
एरेन्ज : फणिन्द्र राई

जाऊ तिमी हाँसी हाँसी जाऊ रूँदिन म
जाऊ तिमी हाँसी हाँसी जाऊ रूँदिन म

माग अझै थपि दिन्छु
माग अझै थपि दिन्छु

रित्तो हुँदिन म
रित्तो हुँदिन म

जाऊ तिमी हाँसी हाँसी जाऊ रूँदिन म

Verse  1
बाँचेकै थिँए एक्लै, एक्लै, एक्लै, एक्लै
[बाँचेकै थिँए म एक्लै,बाँच्नेछु अझै पनि]-2

मेरो भनी अब तिमीलाई
मेरो भनी अब तिमीलाई

छुँदिन म, छुँदिन म, छुँदिन म
जाऊ तिमी हाँसी हाँसी जाऊ रूँदिन म

Verse 2
कालै आवोस बरू,आफै सुम्पी दिन्छु

[आफै सुम्पी दिन्छु आफै सुम्पी दिन्छु]-2

कालै आवोस बरू, आफै सुम्पी दिन्छु
आफै सुम्पी दिन्छु
बैगुनी को जाली मायामा
बैगुनी को जाली मायामा
कुँदिन म
कुँदिन म
जाऊ तिमी हाँसी हाँसी जाऊ रूँदिन म

Verse 3
पराई थियौ पराई थियौ
पराई,पराई थियौ ,पराई थियौ
[पराई थियौ पराई भयौ नँयाँ भयो]-2

तिम्रै खातिर पटक पटक नूदिन म
नूदिन म ,नूदिन म

जाऊ तिमी हाँसी हाँसी जाऊ रूँदिन म

माग अझै थपि दिन्छु
माग अझै थपि दिन्छु

रित्तो हुँदिन म
रित्तो हुँदिन म

जाऊ तिमी हाँसी हाँसी जाऊ रूँदिन म

Leave a comment for more unreached songs lyrics

More songs

  1. Mero behosi aaja
  2. Aaja bholi harek sanjha
  3. John Chamling Rai
  4. Narayan Gopal
  5. Tara Devi
  6. Bhaktaraj Acharya
  7. Kuma Sagar
  8. Karma Gyalchen Bomzan

@pharenpariyar

@facebook page for songs lyrics in easy search song

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top