Timilai ma ke bhanu song lyrics in nepali

Yo Samjhine Man Lyrics

Timilai ma ke bhanu song lyrics in nepali / Timilai ma ke bhanu song lyrics in nepali

Narayan Gopal

Lyrics in Nepali

तिमीलाई म के भनु?

तिमीलाई म के भनु?

फुल भनु कि जुन भनु?

फुल भनु कि जुन भनु?

उपमा धेरै, तिमीलाई म के दिउँ?

तिमीलाई मनकी मायालु भनु

तिमीलाई म के भनु?

(हो, हो)

 

-music-

[verse 1]

फुल फुलेको मौसममा

यो साझको सितल बातावरणमा

फुल फुलेको मौसममा,

यो साझको सितल बातावरणमा

यो मनलाई कसरी सम्हाल्नु म?

नपिई बेहोस, बेहोस भए म

कहिले नछुट्ने नसा भनु की? फुल भनु कि जुन भनु?

फुल भनु कि जुन भनु?

उपमा धेरै, तिमीलाई म के दिउँ?

तिमीलाई मनकी मायालु भनु

तिमीलाई म के भनु?

 

-music-

[verse 2]

 

केही झुके-झुकेका नजर

केही बोल्न खोज्दा काँपेका अधर

केही झुके-झुकेका नजर

केही बोल्न खोज्दा काँपेका अधर

यी आँखाका गहिरा ताल बिच

नसकि तर्न डुबे-डुबे म

कहिले नछुट्ने तिर्सना भनु की

फुल भनु कि जुन भनु?

फुल भनु कि जुन भनु?

उपमा धेरै, तिमीलाई म के दिउँ?

तिमीलाई मनकी मायालु भनु

तिमीलाई म के भनु?

 

Follow and comment for more unreached songs lyrics

Narayan Gopal more songs

  1. Mero behosi aaja
  2. Aaja bholi harek sanjha
  3. More lyrics

@pharenpariyar

@facebook page for songs lyrics in easy search song

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top