Timi nai mero lyrics
सधै तिमी मेरो सामु भईदिए हुन्थ्यो
जस्तो लाग्छ किन हिजो आज
मन मान्न टुंग्याउन तिमीसंग कुरा गर्दा
यस्तै हुन्छ कि माया प्रिती बस्दा
हरेक कुरा तिम्रो प्यारो लाग्छ मलाई
मानौ हाम्रो सम्बन्ध परानो
मेरो अतित, भविष्य सबै तिमी मै म देख्छु
हामी दुईको यो दोस्रो जन्म हो कि
माग्दा दिए ईश्वरले सोचेकै जस्तो भैदिए
माग्नेथे म एउटै कुरा
तिमी नै मेरो म नै तिम्रो
यहि नै चाहना मेरो
तिमी नै मेरो म नै तिम्रो
यहि नै चाहना मेरो
..ला लाला लाला ला
ला लाला लाला ला..
लालाला लाला ला
ला लाला लाला ला
हिड्ने छु म संग संगै
सके सम्म काल सम्मै
रोज्ने छुईन बाटो अरु
सधै तिमी मेरो सामु भईदिए हुन्थ्यो
जस्तो लाग्छ किन हिजो आज
मन मान्न टुंग्याउन तिमीसंग कुरा गर्दा
यस्तै हुन्छ कि माया प्रिती बस्दा
माग्दा दिए ईश्वरले सोचेकै जस्तो भैदिए
माग्नेथे म एउटै कुरा
तिमी नै मेरो म नै तिम्रो
यहि नै चाहना मेरो
तिमी नै मेरो म नै तिम्रो
यहि नै चाहना मेरो
तिमी नै मेरो म नै तिम्रो
यहि नै चाहना मेरो
तिमी नै मेरो म नै तिम्रो
यहि नै चाहना मेरो
English Transliterated
Follow and comment for more unreached songs lyrics
@facebook page for songs lyrics in easy search song
share

