Thopa Rhythm Kandel Lyrics
(अलि अलिकति जति सक्छौ त्यति ) – 2
(दया देखाइ देउन म ‘माटो’ माथी आकाश )- 2
तप तप थोपा थोपा…
अलि अलिकति जति सक्छौ त्यति
Verse 1
म भित्र मेरा सन्तान लुकेका छन्
(छोपि जोगाएको छु खडेरीबाट)-2
बचेरा टाउको निकाल्नलाइ पनि
लुक्नु पर्छ महिनौँ सम्म
एक थोपो मात्र कसैले पिलाइ दिए पानी
जाग्थे बर्षौँ सम्म मेरा साना – साना नानी
Bridge
बगिगए खोलाहरु अर्कै अर्कै बाटो ..
उडिगए हावाहरु अर्कै अर्कै पाटो ..
एक थोपो मात्र कसैले पिलाइ दिए पानी जाग्थे
बर्षौँसम्म मेरा साना – साना नानी
Chorus
(हो हो हो हो हो हो हो …..) -16
Alap
या या या या या या या
Sargam
सा ग म प नि म प सा….. नि ध
Verse 3
अलि अलिकति जति सक्छौ त्यति दया देखाइ देउन म ‘माटो’ माथी आकाश …
म सुकिसकेँ सन्तान मेरा भिजाउन नसक्ने गरी – 2
फेरी म सँगै सुक्छन् मेरा सन्तान सँधैभरी – 2
कसो मुन्टो उचालेर एकहोरो हेरिरहेछु माथी
हे ईस्वर एकचोटी मात्र रुझाईदेउन छाती
दया देखाई देउन म ‘माटो’ माथी आकाश – 2….
अलि अलि कति जति सक्छौ त्यति
हे आ आ ……..
(तप तप थोपा थोपा…)- 3
Audio Credits:
Singer: Rhythm Kandel
Composer: Rupesh DGNA
Lyrics: Rupesh DGNA
Music Producer: Rhythm Kandel
Mixed and Mastered by: Kishor Thapa
English Transliterated
Leave a comment for more unreached songs lyrics
More songs
- Mero behosi aaja
- Aaja bholi harek sanjha
- More lyrics
- John Chamling Rai
- Narayan Gopal
- Tara Devi
- Bhaktaraj Acharya
- Kuma Sagar
@facebook page for songs lyrics in easy search song

