najauna piyara eklai chodera song lyrics in nepali

Singer : Tara Thapa

najauna piyara eklai chodera song lyrics in nepali

केटा:
जन्म दैबको कर्म आफ्नो त्यसैले म ल्हास्सा जान्छु धन कमाएर चाँडै आँउछु
केटी
नछोडि जानुस् हे मेरा प्राण अकेली मलाई मनको बनमा ननिभ्ने गरि बिरह जलाई
हातको मैला सुनका थैला के गर्न धनले साग र सिस्नु खाएकै बेस आनन्दि मनले
केटा
हे मेरि मुना नभन त्यसो जुनमा भुलेकि फर्कन्छु फेरि म चाँडै भनि किन हो भुलेकि
कि मरि छाड्यो कि गरि छाड्यो नहाल प्यारि बाटो मेरो आँसुको यो भाटा

हातमा झोला पियार जहाजै चढेर
हातमा झोला पियार जहाजै चढेर
नजाउ न पियार एक्लै छाडेर
नजाउ न पियार एक्लै छाडेर

बालाखै मा पियार

दुई मुटु जोडेर , दुई मुटु जोडेर

नजाउ न पियार एक्लै छाडेर

नजाउ न पियार एक्लै छाडेर
हो एक्लै छाडेर छाडेर छाडेर
एक्लै छाडेर छाडेर छाडेर
नजाउ न पियार एक्लै छाडेर
नजाउ न पियार एक्लै छाडेर

[verse1]
चखेबाको जाडि जस्तै नछुटिने भन्थ्यौं
तिम्रो आँखा रसाउन दिन्न कलै भन्थ्यौं

हो……..

चखेबाको जाडि जस्तै नछुटिने भन्थ्यौं
तिम्रो आँखा रसाउन दिन्न कलै भन्थ्यौं

न्याउली रुन्छे पियार बनैमा डुलेर
बनैमा डुलेर
नजाउ न पियार एक्लै छाडेर
नजाउ न पियार एक्लै छाडेर

रुखो सुखो खाउला बरु संगै हाँसी खेली
यो जीन्दगी काट्न सक्छु तिम्रै मुहार हेरि

हो….

रुखो सुखो खाउला बरु संगै हाँसी खेली
यो जीन्दगी काट्न सक्छु तिम्रै मुहार हेरि
किन छु पियार सम्पति जोडेर सम्पति जाडेर

सम्पति जाडेर
नजाउ न पियार एक्लै छाडेर
नजाउ न पियार एक्लै छाडेर
हो ..एक्लै छाडेर छाडेर छाडेर
एक्लै छाडेर छाडेर छाडेर
नजाउ न पियार एक्लै छाडेर
नजाउ न पियार एक्लै छाडेर

नजाउ न पियार एक्लै छाडेर
नजाउ न पियार एक्लै छाडेर

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top