Dherai Chha Garnu Lyrics

Dherai Chha Garnu Lyrics
Dherai Chha Garnu Lyrics

Prelude [14 Baar]
धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शीर ठाडो पारी नेपाली भन्ने म नै हुँ भन्नलाई
होईन भने नेपाली नभन वीरको छोरा नातीमा नगन
धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शीर ठाडो पारी नेपाली भन्ने मनै हुँ भन्नलाई
होईन भने नेपाली नभन वीरको छोरा नातीमा नगन
Song [Baar 18]

Verse [7 Baar]
नेपाली हुन पूर्व जनमको कमाईले पुग्दैन
नेपाली हुन पूर्व जनमको कमाईले पुग्दैन
पुर्खाको पौरख श्रम र आशिष मात्रैले पुग्दैन
मात्रैले पुग्दैन
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ
नेपाली चाहिन्छ
नेपाली चाहिन्छ
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ
नेपाली चाहिन्छ

पराया मुटु दौराको फेरले छोपेर पुग्दैन
होईन भने नेपाली नभन
वीरको छोरा नातीमा नगन
Song [Baar 21]

Verse [7 Baar]
महाकाली मेची हो भन्छन् नेपाल म भन्छु मानचित्र
महाकाली मेची हो भन्छन् नेपाल म भन्छु मानचित्र
वास्तविक नेपाल छ भने कतै नेपाली मन भित्र
नेपाली मन भित्र
सवैले मन खोलेर भन जय जय नेपाल जय जय नेपाल जय जय नेपाल
सवैले मन खोलेर भन जय जय नेपाल जय जय नेपाल
भन्यो कि बन्यो नेपाल सुन्दर शान्त र विशाल
होईन भने नेपाली नभन वीरको छोरा नातीमा नगन
सवैले मन खोलेर भन जय जय नेपाल जय जय नेपाल
जय जय नेपाल
जय जय नेपाल
जय जय नेपाल
song [33 Baar]

More songs
  1. Jogale Hunchha Bhet Lyrics
  2. Nepathya Band song lyrics
  3. More lyrics
  4. John Chamling Rai
  5. Narayan Gopal
  6. Tara Devi
  7. Bhaktaraj Acharya
  8. Kuma Sagar

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top