Bardali Ma Lyrics Sushant
कहिले आउँछौ, माया, तिम्रो घरको बार्दलीमा?कुर्दै छु हेर्न तिमीलाईहल्ला भो सारा यो सहर, गल्ली-गल्लीमाजिस्काउँछन् साह्रै नि मलाई
उसको एक झलक, मुस्कानै अलगउफ्! माऱ्यो नि मायालेचञ्चल ती नयन, अन्दाजै फरकउफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बतासमाआउने त्यो बास्नालेमेरो झन्-झन्-झन् पग्लिन्छ यो मनउफ्! माऱ्यो नि मायाले
Female
लैजाऊ है, लैजाऊ, माया, अहिले नै जवानीमाकहाँ-कहाँ डुलाउँछौ मन?ओ, मै आऊँ कि, मै आऊँ, माया, रातो-रातो सारीमा?कहाँ-कहाँ बोलाउँछौ? भन
Male
लैजान्छु, माया, जहाँ रहर छ सवारीमाकुर्दै छु तिम्लाई भन्नलाईमै होला राजा तिम्रो, तिमी मेरो रानीसाबभुल्दै छु संसार सबै
हल्लियो लचक-लचक त्यो कम्मर, हेदेऊ न देऊ नम्बर, हेबात होला, मीठो गफगाफ होलाहल्लियो लचक-लचक त्यो कम्मर, हेदेऊ न देऊ नम्बर, हेबात होला, मीठो गफगाफ होला
उसको एक झलक, मुस्कानै अलगउफ्! माऱ्यो नि मायालेचञ्चल ती नयन, अन्दाजै फरकउफ्! माऱ्यो नि मायाले
खेल्छन् सनसन जब केश बतासमाआउने त्यो बास्नालेमेरो झन्-झन्-झन् पग्लिन्छ यो मनउफ्! माऱ्यो नि मायाले
Female
Written/Composed by Sushant KC
Performed by – Sushant KC | Indrakala Rai
Produced by – Sushant KC | Kobid Bazra
Cello – Nishad Shrestha
Sarangi/Tungna – Kobid Bazra
Recording Engineer – Bikesh Bazra Produced at Bajra Creation Records
Cast: Sushant KC, Aakriti Rajbhandari Supporting
Cast: Sashank Bohara Special special thanks to Anna Sharma, Nischal Basnet, Shristi Shrestha, Swastima Khadka
Wardrobe partner: Oodni by Khusbu Dangol
More songs
- Mero behosi aaja
- Aaja bholi harek sanjha
- More lyrics
- John Chamling Rai
- Narayan Gopal
- Tara Devi
- Bhaktaraj Acharya
- Kuma Sagar

