Adhi Sari Timro Lyrics
Prelude [12 Baar]
केटा : [आँधी सरी तिम्रो माया]-2
कसरी सम्हाँलु म
केटि : [आँधी सरी तिम्रो माया]-2
कसरी सम्हाँलु म
[तिमी बेहोस छौ बैंशको मातमा]-2
[तिमी बेहोस छौ बैंशको मातमा]-2
कसरी अंगालु म
केटा : [आँधी सरि तिम्रो माया]-2
कसरी सम्हाँलु म
Verse 1 [16 Bar]
केटि : तिम्रो हँसिलो मुहारमा प्रेमको रोग छ
केटि : तिम्रो हँसिलो मुहारमा प्रेमको रोग छ
केटा : तिम्रो रसिलो अधरमा मायाको भोक छ
केटि : तिम्रो हँसिलो मुहारमा प्रेमको रोग छ
केटा : तिम्रो रसिलो अधरमा मायाको भोक छ
केटि : [तिम्रो त्यो मिठो अनुरोध]-2
कसरी नकारुँ म
केटा : [आँधी सरी तिम्रो माया]-2
कसरी सम्हाँलु म
Verse 2 [16 Baar]
केटा : तिम्रो योवनको तापमा जलुँ म कसरी ?
केटि : तिम्रो मायाले जलन भो सहुँ म कसरी ?
केटा : तिम्रो योवनको तापमा जलुँ म कसरी ?
केटि : तिम्रो मायाले जलन भो सहुँ म कसरी ?
केटा : [पोखिएको तिम्रो योवन]-2
कसरी संगालु म
केटि : [आँधी सरी तिम्रो माया]-2
कसरी सम्हाँलु म
Outro
केटा : [आँधी सरी तिम्रो माया]-2
कसरी सम्हाँलु म
केटि : [तिमी बेहोस छौ बैंशको मातमा]-2
कसरी अंगालु म
केटा : [आँधी सरि तिम्रो माया]-2
कसरी सम्हाँलु म
केटि : कसरी अंगालु म
केटा : कसरी सम्हालु म
English Transliterated
Leave a comment for more unreached songs lyrics
More songs
- Sabin Rai songs
- Nepathya Band song lyrics
- Nabin K Bhattarai
- John Chamling Rai
- Sunil Bardewa Songs
- Tara Devi
- Sanjeev Singh Songs
- Udit Narayan Jha
@facebook page for songs lyrics in easy search song

