Lau Suna Lyrics
लौ सुन म भन्छु मेरो राम कहानी त्यो एक दिनको घाम सैंयौँको पानी लौ सुन म भन्छु मेरो राम कहानी Verse 1 म उठ्दा आकाशले मलाई थिचि दिन्छ अघि बढ्दा धर्ती मलाई खाल्डो खन्छ म रोए यी आँसु रित्याउ भनेर तर आँशुले नै मलाई डुभाउँछ यो विधुवाको सिउँदो कि मेरो सिरानी त्यो एक दिनको घाम सैंयौँको पानी लौ सुन म भन्छु मेरो राम कहानी Verse 2 तेरो आश्वासनमा मैले बाँचि हेरेँ मैले आगो माथि पनि नाची हेरें जीवनलाई चारै तिर बाट हेरें केवल म पुरानो सबै नौलो पाएं यहि गीत साँचें पछिलाई निशानी त्यो एक दिनको घाम सैंयौँको पानी लौ सुन म भन्छु मेरो राम कहानी
English Transliterated
Lau Sun M Bhanchhu Mero Ramakahani.
Tyo Ekadinako Ghaam, Sayaundinako Pani
Lau Sun M Bhanchhu Mero Ramakahani.
Verse 1
Ma Uthda Akaashale Malai Thichidinchha.
Aghi Badhda Dharti Malai Khaldo Khanch.
Ma Roye Yi Aansu Rityaun Bhanera
Tara Aansule Nai Malai Nai Dubounchha
Yo Bidhuvaako Siundo Ki Mero Nisaani?
Tyo Ek Dinako Ghaam, Sayaundinako Pani
Lau Sun M Bhanchhu Mero Ramakahani.
Verse 2
Tero Aashwaasanamaa Maile Banchi Heren
Maile Agomathi Pani Naachi Heren
Jeevanalaai Charaitirbaat Heren
Keval M Biraano, Sabai Naulo Paaen
Yahi Geet Saanchen Pachhilaai Nisaani
Tyo Ekadinako Ghaam, Sayaundinako Pani
Lau Sun M Bhanchhu Mero Ramakahani.
Songs Karaoke


के मेरो रामकहानी सुन, मेरो दुःखको कथा सुन।
अघि बढ्दा धर्तीले मलाई खाल्डो खान्छ, तर आँसुले नै मलाई डुबाउँछ।
मैले अगाडिबाट नाचेर हेरें, केवल म बिरानो, सबै नयाँ पाएँ।
यो कथा मेरो जीवनको सत्य हो।
तपाईंले यस कथाको अर्थ के बुझ्नुभयो? Recently, I came across a program for GPT-generated text (генерация текста) in Russian. The cool part is that it runs locally on your own computer, and the output is actually unique and quite decent. By the way, I hope the content on your site isn’t AI-generated?
यो गीतले मनमा गहिरो भावना उत्पन्न गर्दछ। यसमा आफ्नो व्यथा र एक्लोपनको चित्रण छ। गीतका बोलहरूले मानिसको मनलाई छुन्छन्। यो गीतले प्रेम र पीडाको गहन अनुभूति दिन्छ। तपाईंलाई यस गीतले कस्तो महसुस गराउँछ? German news in Russian (новости Германии)— quirky, bold, and hypnotically captivating. Like a telegram from a parallel Europe. Care to take a peek?