Eklai Bhayeni Sujan Lyrics
Dialogue
[कैयौँ दिन सम्मको हामी बीचको मौनतालाई चिर्दै, टेलिफोनको घन्टी बज्यो
चिस्सिएको हाम्रो सम्बन्ध, न्यानो हुने आशमा, मैले उनका सबै गुनासाहरु सुनिरहें
सायद उनी म बाट टाढा जान चाहन्छिन, यसैमा खुशी मिल्छ झै लाग्यो होला
म पनि त त्यही चाहन्छु, तिम्रै खुशी ,
मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन,
कम्तीमा आज मात्र, अन्तिम पल्ट, भेटि देउ]
[कैयौँ दिन सम्मको हामी बीचको मौनतालाई चिर्दै, टेलिफोनको घन्टी बज्यो
चिस्सिएको हाम्रो सम्बन्ध, न्यानो हुने आशमा, मैले उनका सबै गुनासाहरु सुनिरहें
सायद उनी म बाट टाढा जान चाहन्छिन, यसैमा खुशी मिल्छ झै लाग्यो होला
म पनि त त्यही चाहन्छु, तिम्रै खुशी ,
मेरो एउटा बिन्ती मात्र छ, आज तिम्रो जन्मदिन,
कम्तीमा आज मात्र, अन्तिम पल्ट, भेटि देउ]
हुम हुम हुम हुम हुम हुम हुम
जाँदा माया हाँस्दै जानू ल?
खुशी सबै संगाली लानु ल?
यादहरुमा मै बाचुँला
कहानी यो अधुरै साचुँला
किन माया बस्छ आफै दुख्नलाई
किन माया बस्छ आफै दुख्नलाई
लाग्छ बेर कति यो घाउ सुक्नलाई
मै गली गएँ मै ढली गएँ नी…..एक्लै भएँ नि
हुम हुम हुम हुम हो……
गम पनि पम… निपम ग….
Verse 1
झस्काई रहलान सम्झाई रहलान
म कहाँ जाउँला, तिमी बाट टाढा
समिपै हुन्छु झनै म गाढा
शीत झैँ हराइ
तिमी हुँदाका खुशीहरु
आँशुले रमाई
सुवास कस्तुरी
सहुँला दस्तुरी
ओ हो.. सुवास कस्तुरी
हे माया सहुँला दस्तुरी
Verse 2
आँशुको भारी मन गाँठो पारी
पोखियो आज संसारै हारी
मनै त हो नि सके सम्झौँला
नसके आधा यो मुटु लिइ जाउँला
मै गली गएँ मै ढली गएँ नी
एक्लै भएँ नि
हुम हुम हुम हुम ओ….
Female
Verse 3
Verse 3
मेरो सिरानी तिम्रो
हात साँची दिनु
यो समय त गइ गयो
अर्को जुनी संगै बाँचिदिनु
भो अब म साधा हुन्छु
ठिकै छ म आधा हुन्छु
भो अब म साधा हुन्छु
ठिकै छ म आधा हुन्छु
Music
Dialouge
[ओए ओए ओए
यो केटा त होइन त
के गर्या यार
भाग भाग भाग ………]
Verse 4
हेर्ने करोडौँ आँखा होलान
हेर्ने लाखौँ मुटु होलान
तिम्रा यादका छालहरु
परेली भिजाउलान
मेरा आफ्नै बेहालहरु
सिरानी भिजाउलान
जाउ म सहुँला
सुन्यमा रहुँला
ओ…जाउ म सहुँला
हे माया सुन्यमा रहुँला
किन माया बस्छ आफै दुख्नलाई
किन माया बस्छ आफै दुख्नलाई
लाग्छ बेर कति यो घाउ सुक्नलाई
मै जली गएँ मै ढली गएँ नी
एक्लै भएँ नि
हुम हुम हुम हुम ओ….
Dialouge
[यो उदास अनुहारलाई मैले, हँसाउनै सकिन
हेरन यो हृदयमा गुम्सेका भावनाहरु बताउनै सकिन
सायद हाम्रो प्रेप अधुरो हुन लेखेकै रहेछ
तिमीलाई चाहेर पनि आफ्नो बनाउनै सकिन,
मेरो अधुरो प्रेम……..]
हेरन यो हृदयमा गुम्सेका भावनाहरु बताउनै सकिन
सायद हाम्रो प्रेप अधुरो हुन लेखेकै रहेछ
तिमीलाई चाहेर पनि आफ्नो बनाउनै सकिन,
मेरो अधुरो प्रेम……..]
मै जलि गएँ नि…..
एक्लै भएँ नि/ एक्लै भ…एँ नि…..एक्लै भएँ…………
ए ..ह…. ओ….
AUDIO CREDITS ♬
Lyrics : Hark Saud
Vocal : Sujan Chapagain /Bidhya Tiwari
Music : Sujan Chapagain
Music Producer : Kobid Bazra
Sarangi : Prince Nepali
Flute : Ratna BK Mohan
Veena : Roshan Sharma
Percussions : Jagannath Dhaugoda
Cello : Nishad Shrestha
Violin : Roman Budhathoki
Strings Arrangement and Recording : Deepson Putuwar
Recording Engineer : Bikesh Bazra, Kriti Nepali, Kobid Bazra Music Produced at Bajra Creation Records Mixing / Mastering : Kobid Bazra
Narration Line : Biswas Lama
Leave a comment for more unreached songs lyrics
More songs
- Mero behosi aaja
- Aaja bholi harek sanjha
- More lyrics
- John Chamling Rai
- Narayan Gopal
- Tara Devi
- Bhaktaraj Acharya
- Kuma Sagar
@facebook page for songs lyrics in easy search song

