Timro Lagi ma song lyrics in nepali

Timro Lagi ma song

Timro Lagi ma song lyrics in nepali / Timro lagi ma song lyrics in nepali

Sabin Rai and The Pharaoh
Rangmanch ko rang

Lyrics

तिम्रो लागि म सधैँ पर्खी बसेँ मन फिऱ्यौ कि भनीआउने-जानेलाई सोधी हिँड्दै हेरेँ, “देख्यौ कि कतै?” भनी

अब तिमी नै भन कहाँ जाऊँ मचारैतिर यहाँ निष्पट अँध्यारोनिस्सासिइसकेँ, मलाई बढ्न देऊकोही त होला सहारा दिने

कोसिस गरी हेर्छु भरसक पुग्न टाढा तिम्रो याद नआउने ठाउँजति-जे भो सो भो, अब हुनेछैन, भूल भए माफी पाऊँ

यहाँ सबै ठिकै थ्यो, खुला आकाश थ्योहेर्दाहेर्दै सबै त्यहीँ अडियोमैले बुझ्नै सकिन तिमीलाई कहिल्यैनचाहेको जे थ्यो त्यही भइदियो

हरसम्भव मैले कोसिस गरेँ तिम्रो हात दह्रो समाउनफुस्किँदै थेछ पत्तै पाइन, एकैछिनमा जीवनभरको सान, yeah

तिम्रो लागि म सधैँ पर्खी बसेँ मन फिऱ्यौ कि भनीआउने-जानेलाई सोधी हिँड्दै हेरेँ, “देख्यौ कि कतै?” भनी

अब तिमी नै भन (तिमी नै भन) कहाँ जाऊँ म (कहाँ जाऊँ म)चारैतिर यहाँ (यहाँ, yeah) निष्पट अँध्यारोनिस्सासिइसकेँ (निस्सासिइसकेँ) मलाई बढ्न देऊकोही त होला (कोही, कोही त होला) सहारा दिने

यहाँ सबै ठिकै थ्यो (ठिकै थ्यो), खुला आकाश थ्यो (खुला आकाश थ्यो)हेर्दाहेर्दै सबै (सबै, सबै) त्यहीँ अडियोमैले बुझ्नै सकिन (सकिन, सकिन, yeah) तिमीलाई कहिल्यैनचाहेको जे थ्यो (जे थ्यो) त्यही भइदियो (yeah, yeah)

Follow and comment for more unreached songs lyrics

Sabin Rai songs

  1. Mero raftar
  2. Paisa
  3. More

@pharenpariyar

@facebook page for songs lyrics in easy search song

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top