Kura Bujhnu Parchha lyrics

Kura Bujhnu Parchha lyrics
Intro
ए फुलमाया, यता आइज एउटा कुरा सुन् तो
यति राम्रो जोबन लान को आउनी हो कुन्तो
कस्तासँग हुनि होला हामी दुईको ब्या? ओइ
सम्झिँदा नि सर्म लाउँछ नजिस्का न, छ्या, ओइ

Chorus

कुरा बुझ्नपर्छ
[कुरा बुझ्नपर्छ] -2
कुरा बुझ्नपर्छ, ओइ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, जसले माया गर्छ, उस्लाई जोबन खर्च
Verse
डाक्टर, pilot, engineer, सुब्बा, नायक, गायक
जुन पेसाको भए पनि हुन परो लायक
धन-सम्पत्ति हेर्नी होइन, हेर्नी होइन PR
बुढो उठोस्, चिया पकाओस्, भनोस् “उठ dear”

Chorus

कुरा बुझ्नपर्छ
[कुरा बुझ्नपर्छ ]- 2
कुरा बुझ्नपर्छ, ओइ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, जसले माया गर्छ, उस्लाई जोबन खर्च
Verse
दुई जनाले जागिर खाने चट्ट ten to five
ब्यान-बेल्का घरमा सँगै आनन्दको life
सकेसम्म श्रीमानले जाँड, रक्सी नखाओस्
कहिले कसो खानै परे मलाई पनि चखाओस्

Chorus

कुरा बुझ्नपर्छ
[कुरा बुझ्नपर्छ]- 2
कुरा बुझ्नपर्छ, ओइ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, जसले माया गर्छ, उस्लाई जोबन खर्च

Verse

पाँच वर्षको अन्तरालमा दुईटा सन्तान पाउनी
छोरा, छोरी जे जन्मे नि बन्द गर्न लाउनि
सरसल्लाहले चल्न परो सानो सानो कुरा
बुहारी होइन, छोरी भन्ने हुन सासू-ससुरा

Chorus

कुरा बुझ्नपर्छ
[कुरा बुझ्नपर्छ] – 2
कुरा बुझ्नपर्छ, ओइ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, जसले माया गर्छ, उस्लाई जोबन खर्च

Verse

हाम्रो जीवन, हाम्रो बिचार, हाम्रै हुन्छ right
आफ्नो rights पाउनलाई गर्नुपर्छ fight
बुढो हेप्नि परो भनी को सहन सक्छ?
त्यो भन्दा त हेर मनमाया single life rocks छ

Chorus

कुरा बुझ्नपर्छ
[कुरा बुझ्नपर्छ ]- 2
कुरा बुझ्नपर्छ, ओइ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च
ए, कुरा बुझ्नपर्छ, कुरा बुझ्नपर्छ
जसले माया गर्छ, उस्लाई जोबन खर्च

ए, जसले माया गर्छ, उस्लाई जोबन खर्च

Writer(s): Prakash Saput

🎶 Audio Credits:- ♪

Song:- Kura Bujhna Parcha कुरा बुझ्न पर्च
Vocal:- Shanti Shree Pariyar Samikshya Adhikari ♪
Lyrics/Music:- Prakash Saput ♪
Music Arranger/Background Score:- Krishna BK “Bhanja” ♪
Flute:- Sanjeev Mainali ♪
Guitar:- Saroj Bista ♪
Rhythm:- Meghraj Lungeli ♪
Sarangi:- Hemanta Kanchha Rasaily ♪
Mix/Mastering:- Shyamswet Rasaily ♪
Recordist:- Kamal Thapa Kiran BK Govinda Anek ♪
Studio:- Prisma Studio ♪
Dubbing:- Manoj Khadka Reema Recording Studio 

 

More songs
  1. Mero behosi aaja
  2. Aaja bholi harek sanjha
  3. More lyrics
  4. John Chamling Rai
  5. Narayan Gopal
  6. Tara Devi
  7. Bhaktaraj Acharya
  8. Kuma Sagar

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Translate »
Scroll to Top